संशुद्ध
Romanized: samshuddha, sanshuddha, samshuddh, sanshuddh
राम्ररी सफा पारिएको; विशुद्ध; पवित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्ररी सफा पारिएको; विशुद्ध; पवित्र।
२.
संशोधन गरिएको; शुद्ध पारिएको; संशोधित।