आत्मशुद्धि

Romanized: aatmashuddhi, atmashuddhi, aatmasuddhi, atmasuddhi

आत्माको शुद्धि; आत्मालाई पवित्र राख्ने काम; आत्मसंस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आत्माको शुद्धि; आत्मालाई पवित्र राख्ने काम; आत्मसंस्कार।
२.
मनको पवित्रता; चित्तशुद्धि।
३.
आफूलाई सधैं सफा, सुग्घर वा शुद्ध राख्ने काम; देहशुद्धि।

सम्बन्धित शब्दहरू