आत्मशान्ति
Romanized: aatmashaanti, aatmashanti, atmashaanti, aatmasaanti
आफ्नो आत्माको शान्ति; मन शान्त हुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आत्म+शान्ति]
१.
आफ्नो आत्माको शान्ति; मन शान्त हुने स्थिति।
२.
कसैको आत्माको शान्ति।