आत्मज
Romanized: aatmaja, aatmaj, atmaj, atmaja
आफूबाट पैदा भएको वा जन्मेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आफूबाट पैदा भएको वा जन्मेको।
२.
(नाम)
छोरो।
३.
कामदेव ।