आत्मज्ञानी
Romanized: aatmajnyaani, aatmajnyani, atmajnyaani, atmajnyani
अर्काको आत्मा वा मनको कुरा बुझ्ने; अन्तर्यामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत आत्मज्ञान+ई]
१.
अर्काको आत्मा वा मनको कुरा बुझ्ने; अन्तर्यामी।
२.
आत्मा र परमात्माबारे जान्ने; ब्रह्मज्ञानी; ब्रह्मज्ञ।
३.
आफ्नो बारेमा जान्ने; आफूलाई राम्ररी बुझेको; आत्मज्ञ।
४.
जीव र ब्रह्मको अभेद ज्ञान भएको; तत्त्वज्ञानी।