शुद्धाशुद्धि
Romanized: shuddhaashuddhi, shuddhashuddhi, shuddhaasuddhi, suddhaashuddhi
कुनै रचनामा भएको शुद्धता वा अशुद्धता; शुद्धि र अशुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [शुद्धता+अशुद्धि]
1
कुनै रचनामा भएको शुद्धता वा अशुद्धता; शुद्धि र अशुद्धि।