अधिशुल्क
Romanized: adhishulka, adhishulk, adhisulk, adhisulka
कुनै वस्तु वा पदार्थमा लागिरहेको नियमित अन्तःशुल्क वा भन्सारशुल्कका अतिरिक्त लगाइने शुल्क; थप शुल्क;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै वस्तु वा पदार्थमा लागिरहेको नियमित अन्तःशुल्क वा भन्सारशुल्कका अतिरिक्त लगाइने शुल्क; थप शुल्क; अतिरिक्त शुल्क; विशेष शुल्क (सरचार्ज)।