निःशुल्क
Romanized: nihshulka, nihshulk, nishulka, nihsulk
शुल्क नलागेको; शुल्क तिर्नु नपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शुल्क नलागेको; शुल्क तिर्नु नपर्ने।
२.
कर नलागेको; तिरोभरो नलागेको; कर तिर्नु नपर्ने; तिरोभरो नपर्ने।