निश्शुल्क

Romanized: nishshulka, nishshulk, nishsulka, nisshulka

शुल्क नलाग्ने; तिरो तिर्नु नपर्ने; फिस बुझाउनु नपर्ने; निःशुल्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शुल्क नलाग्ने; तिरो तिर्नु नपर्ने; फिस बुझाउनु नपर्ने; निःशुल्क।
२.
(क्रियाविशेषण) पारिश्रमिक नलिईकन; विनावेतन।

सम्बन्धित शब्दहरू