निश्शक्त
Romanized: nishshakta, nishshakt, nishsakta, nisshakta
शक्ति नभएको; विनातागतको; शक्तिहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शक्ति नभएको; विनातागतको; शक्तिहीन।