निश्शेष

Romanized: nishshesha, nishshesh, nishsesha, nishshesa

केही पनि बाँकी नरहेको; शेष नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
केही पनि बाँकी नरहेको; शेष नभएको।
२.
सिद्धिएको; समाप्त।

सम्बन्धित शब्दहरू