अनिश्चय
Romanized: anishchaya, anishchay, anischaya, anischay
निधो नभएको स्थिति वा अवस्था; निधो नहुने गुण, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निधो नभएको स्थिति वा अवस्था; निधो नहुने गुण, क्रिया वा प्रक्रिया।
२.
निश्चयको अभाव; अनिर्णय; बेनिधो।