अनिश्चयबोधक
Romanized: anishchayabodhaka, anishchayabodhak, anischayabodhaka, anischayabodhak
कुनै कुराको अनिश्चयता बोध गराउने; निश्चय नभएको; नतोकिएको बोध गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै कुराको अनिश्चयता बोध गराउने; निश्चय नभएको; नतोकिएको बोध गराउने।