अनिश्चयार्थक
Romanized: anishchayaarthaka, anishchayaarthak, anishchayarthaka, anischayaarthaka
निश्चित अर्थ नभएको; अनिश्चित अर्थको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अ+निश्चयार्थ+क]
1
निश्चित अर्थ नभएको; अनिश्चित अर्थको।