निश्चयात्मक

Romanized: nishchayaatmaka, nishchayaatmak, nishchayatmaka, nischayaatmaka

निश्चय भएको; निधो गरिएको; निश्चित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निश्चय भएको; निधो गरिएको; निश्चित।
२.
निस्सन्देह।
३.
ठिक।

सम्बन्धित शब्दहरू