सञ्चयात्मक
Romanized: sanychayaatmaka, sanychayaatmak, sanychayatmaka, sanychayatmak
सञ्चयसम्बन्धी; सञ्चयमा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सञ्चयसम्बन्धी; सञ्चयमा आधारित।