सञ्चय
Romanized: sanychaya, sanychay, sanchaya, shanychaya
अलिअलि गरी बटुलेर धेरै पार्ने काम; क्रमैसँग गरिने जोरजाम; जोहो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अलिअलि गरी बटुलेर धेरै पार्ने काम; क्रमैसँग गरिने जोरजाम; जोहो।
२.
धेरै परिमाण; राशि; थुप्रो।