असञ्चय

Romanized: asanychaya, asanychay, asanchaya, ashanychaya

सञ्चयको अभाव; जम्मा नगर्ने काम, अवस्था वा स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सञ्चयको अभाव; जम्मा नगर्ने काम, अवस्था वा स्थिति।
२.
(विशेषण) सङ्ग्रह नगरेको; सञ्चय नगरेको; नबटुलिएको; जम्मा नभएको।

सम्बन्धित शब्दहरू