अर्थसञ्चय
Romanized: arthasanychaya, arthasanychay, arthasanchaya, arthashanychaya
धनको सञ्चय; सम्पत्ति कमाउने काम; अर्थ सङ्ग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धनको सञ्चय; सम्पत्ति कमाउने काम; अर्थ सङ्ग्रह।