अस्थिसञ्चय

Romanized: asthisanychaya, asthisanychay, asthisanchaya, ashthisanychaya

शवदाह गरिसकेपछि कुनै पवित्र नदी वा पुण्य तीर्थमा प्रवाहित गर्नका निम्ति हाड, खरानी आदि जम्मा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शवदाह गरिसकेपछि कुनै पवित्र नदी वा पुण्य तीर्थमा प्रवाहित गर्नका निम्ति हाड, खरानी आदि जम्मा गर्ने काम।
२.
हाडको थुप्रो वा रास।

सम्बन्धित शब्दहरू