अपसञ्चय
Romanized: apasanychaya, apasanychay, apasanchaya, apashanychaya
धेरै मूल्यमा बेच्ने नियतले अनियमित रूपले सामान लुकाएर जम्मा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धेरै मूल्यमा बेच्ने नियतले अनियमित रूपले सामान लुकाएर जम्मा गर्ने काम।