अपचय
Romanized: apachaya, apachay, apacay, apacaya
घटौती; कटौती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घटौती; कटौती।
२.
घट्दै जाने काम; क्षय; क्षति; खती।
३.
जीवविज्ञानमा जटिल अणु सरल भएर शक्तिको विकास गर्ने एक प्रक्रिया।
४.
व्यर्थ खर्च।