अप

Romanized: ap, apa

शब्दका अगिल्तिर गाँसिएर अनुचित वा निन्दनीय, रहित वा हीन, विपरीत वा विरुद्ध; हीनता वा कमी, दूषण वा आकस्मिकता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

उपसर्ग [संस्कृत]

1
शब्दका अगिल्तिर गाँसिएर अनुचित वा निन्दनीय, रहित वा हीन, विपरीत वा विरुद्ध; हीनता वा कमी, दूषण वा आकस्मिकता आदि अर्थ बुझाउने शब्द (अपव्यय, अपमान, अपभ्रंश, अपमृत्यु)।

सम्बन्धित शब्दहरू