अपलाप
Romanized: apalaapa, apalaap, apalap, apalapa
व्यर्थको प्रलाप; नचाहिँदो बकबक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्यर्थको प्रलाप; नचाहिँदो बकबक ।
२.
कुनै प्रसङ्ग टार्नका लागि यताउताको कुरा भन्ने काम; कुरा बनाउने काम।
३.
सत्य कुरालाई ढाकछोप गर्ने आचरण।