अपलाभ
Romanized: apalaabha, apalaabh, apalabh, apalabha
लाभ भएको वस्तु नै गुमेको स्थिति; ठुलो हानि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अप+लाभ]
1
लाभ भएको वस्तु नै गुमेको स्थिति; ठुलो हानि।