अनुलाभ

Romanized: anulaabha, anulaabh, anulabh, anulabha

कुनै वस्तु वा कुराको प्राप्ति; परिलाभ; उपलब्धि; लाभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै वस्तु वा कुराको प्राप्ति; परिलाभ; उपलब्धि; लाभ।

सम्बन्धित शब्दहरू