अनुलिपि
Romanized: anulipi
एक लिपिबाट अर्का लिपिमा गरिएको उतार; एकखाले हस्ताक्षरबाट अर्कोखाले हस्ताक्षरमा उतार गर्ने काम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक लिपिबाट अर्का लिपिमा गरिएको उतार; एकखाले हस्ताक्षरबाट अर्कोखाले हस्ताक्षरमा उतार गर्ने काम (ट्रान्सलिटरेसन)।
२.
त्यसरी उतार गरिएको लिखत वा छापा।