अनुलिपिक

Romanized: anulipik, anulipika

एउटा लिपिमा लेखिएको सामग्री अर्को लिपिमा सार्ने वा लिप्यन्तरण गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अनु+लिपि+क]

१.
एउटा लिपिमा लेखिएको सामग्री अर्को लिपिमा सार्ने वा लिप्यन्तरण गर्ने व्यक्ति।
२.
लिखित सामग्री सार्ने वा उतार गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू