प्रतिलिपिक

Romanized: pratilipik, pratilipika

कुनै कागतपत्र, लेख, रचना आदिको प्रतिलिपि उतार्ने वा नक्कल सार्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कागतपत्र, लेख, रचना आदिको प्रतिलिपि उतार्ने वा नक्कल सार्ने व्यक्ति।

सम्बन्धित शब्दहरू