मुद्रलिपिक

Romanized: mudralipik, mudralipika

टङ्कन गर्ने व्यक्ति (टाइपिस्ट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
टङ्कन गर्ने व्यक्ति (टाइपिस्ट)।

सम्बन्धित शब्दहरू