मुद्रालिपि
Romanized: mudraalipi, mudralipi
पाँच प्रकारको लिपिमध्येको एक लिपि; छापा टाइप, छापा लिपि, लेखन, अङ्कन, चित्रण, टङ्कण र सम्प्रेषणसम्बन्धी लिपि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पाँच प्रकारको लिपिमध्येको एक लिपि; छापा टाइप, छापा लिपि, लेखन, अङ्कन, चित्रण, टङ्कण र सम्प्रेषणसम्बन्धी लिपि।