पाण्डुलिपि

Romanized: paandulipi, pandulipi

प्रेसमा कम्पोज गरिने लिखित वा टङ्कित लेख- रचना; मूल प्रति; गुरुकापी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रेसमा कम्पोज गरिने लिखित वा टङ्कित लेख- रचना; मूल प्रति; गुरुकापी।
२.
हस्तलिखित खेस्रा वा मस्यौदा; पाण्डुलेख।

सम्बन्धित शब्दहरू