प्रतिलिपि
Romanized: pratilipi
कुनै कागतपत्र, लेख, रचना, तस्बिर आदिको जस्तातस्तै उतारिएको वा नक्कल गरिएको प्रति; नक्कलप्रति; नक्कल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै कागतपत्र, लेख, रचना, तस्बिर आदिको जस्तातस्तै उतारिएको वा नक्कल गरिएको प्रति; नक्कलप्रति; नक्कल।