प्रतिलाभ

Romanized: pratilaabha, pratilaabh, pratilabh, pratilabha

कुनै कुरा दिए वा छोडेबापत अर्को कुराको प्राप्ति; अन्यत्र गइसकेको वा हराइसकेको वस्तु फेरि पाउने क्रिया;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै कुरा दिए वा छोडेबापत अर्को कुराको प्राप्ति; अन्यत्र गइसकेको वा हराइसकेको वस्तु फेरि पाउने क्रिया; गुमेको वस्तुको पुनःप्राप्ति; पुनरुपलब्धिः पुनर्लाभ।

सम्बन्धित शब्दहरू