प्रतिलोम

Romanized: pratilom, pratiloma

नमिल्ने; उल्टो; विपरीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नमिल्ने; उल्टो; विपरीत।
२.
अर्कै गोत्र, जात, गुण आदिको।
३.
(नाम) कुनै ठाउँदेखि सिधा उल्टोपट्टिको ठाउँ; वितल ।

सम्बन्धित शब्दहरू