प्रतिलोमन

Romanized: pratiloman, pratilomana

विपरीत दिशातिर मोडेर गतिशीलता प्रदान गर्ने क्रिया; विपरीत दिशातिर मोड्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विपरीत दिशातिर मोडेर गतिशीलता प्रदान गर्ने क्रिया; विपरीत दिशातिर मोड्ने क्रिया।
२.
गोत्र छलेर बिहे गर्ने नीति।

सम्बन्धित शब्दहरू