अतिलोम

Romanized: atilom, atiloma

लामा लामा रौँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लामा लामा रौँ।
२.
झ्यापझ्याप्ती रौँ हुने।

सम्बन्धित शब्दहरू