अतिलौल्य
Romanized: atilauly, atilaulya
ज्यादै चञ्चलता; अत्यन्त चकचकेपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ज्यादै चञ्चलता; अत्यन्त चकचकेपन।