अतुल्य

Romanized: atuly, atulya

तुलना नै हुन वा गर्न नसकिने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
तुलना नै हुन वा गर्न नसकिने ।
२.
जोडा नै नभएको।
३.
नाप्न वा परिमाण लिन नसकिने।
४.
(क्रियाविशेषण) अत्यन्तै; ज्यादै; बेजोड; अनुपम।

सम्बन्धित शब्दहरू