अतुलित

Romanized: atulit, atulita

असीमित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
असीमित।
२.
उपमा नभएको।
३.
नतौलिएको; नदाँजिएको; असमान।

सम्बन्धित शब्दहरू