अतुलनीयता

Romanized: atulaniyataa, atulaniyat, atulaneeyataa, atulaneeyata

कसैसित पनि तुलना गर्न नसकिने उत्कृष्ट भाव; अनुपमता; निरुपमता; अनुपम अवस्था वा गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कसैसित पनि तुलना गर्न नसकिने उत्कृष्ट भाव; अनुपमता; निरुपमता; अनुपम अवस्था वा गुण।

सम्बन्धित शब्दहरू