अतुलनीय
Romanized: atulaniy, atulaneeya, atulaneey, atulaniiy
बराबर नभएको; असमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
२.
बराबर नभएको; असमान।
३.
उपमा नभएको; अनुपम।