अतुल

Romanized: atul, atula

अन्दाज गर्न वा तौलिन नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अन्दाज गर्न वा तौलिन नसकिने।
२.
बराबरी नभएको; असमान।
३.
उपमा नभएको; कसैसँग दाँज्न नमिल्ने; अनुपम।
४.
अत्यधिक; अत्यन्तै बढी; ज्यादै बढी; ज्यादै ठुलो ।

सम्बन्धित शब्दहरू