असन्तुलित
Romanized: asantulit, ashantulita, ashantulit, asantulita
सन्तुलन नभएको; कमबेसी भएको; बराबरी नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सन्तुलन नभएको; कमबेसी भएको; बराबरी नभएको।
२.
सन्तुलन नभएको वा नगरिएको; बराबरी नगरिएको; घटबढ भएको।