तुलित
Romanized: tulit, tulita
जोखिएको; अडकल गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जोखिएको; अडकल गरिएको।
२.
दाँजिएको; तुलना गरिएको।