सन्तुलिका

Romanized: santulikaa, santulik, shantulikaa, shantulika

दुवै पक्षलाई बराबरी पार्ने वस्तु वा रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुवै पक्षलाई बराबरी पार्ने वस्तु वा रेखा।
२.
तराजुका दुवै पातालाई बराबरी पार्ने सुइरो। कसैसँग लेनदेन गर्दा दामासाहीको हिसाबले बराबरी पार्ने मापदण्ड।

सम्बन्धित शब्दहरू