सन्तुलन
Romanized: santulan, shantulana, shantulan, santulana
दुई वा त्यसभन्दा बढी वस्तुलाई समान रूपमा ल्याउने वा समान परिमाण तथा स्थितिमा राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुई वा त्यसभन्दा बढी वस्तुलाई समान रूपमा ल्याउने वा समान परिमाण तथा स्थितिमा राख्ने काम।
२.
दुवै पक्षलाई बरोबरी पारी मिलाउने काम।