असन्तुलन
Romanized: asantulan, ashantulana, ashantulan, asantulana
सन्तुलनको अभाव; सन्तुलन नहुनाको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सन्तुलनको अभाव; सन्तुलन नहुनाको स्थिति।
२.
बराबर नभएको स्थिति; घटीबढी।