असनातन
Romanized: asanaatana, asanaatan, asanatan, ashanaatana
परम्पराबाट निरन्तर चल्दै नआएको; सनातन नठहरिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
परम्पराबाट निरन्तर चल्दै नआएको; सनातन नठहरिने।