असनातनी

Romanized: asanaatani, asanaatanee, ashanaatani, asanatanee

सनातनसँग असम्बन्धित; सनातन मान्यताविरोधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सनातनसँग असम्बन्धित; सनातन मान्यताविरोधी।

सम्बन्धित शब्दहरू